हाइलाइट
- डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा टिभी (Dishhome TV) हेर्न पाउने भएको छ ।
- डिशहोम फाइवरनेटमा टिभीको जडान गरि यो अफर लिन सकिन्छ ।
- यो अफरमा ६० भन्दा बढी एचडी च्यानलसहित दुई सयभन्दा माथि उच्च पिक्चर क्वालिटिको टिभी हेर्न सकिन्छ ।
डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।
अब डिशहोमको नयाँ तथा पूरानो ग्राहकले मासिक मात्र सय रुपियाँमा डिशहोमको टिभी (Dishhome TV) हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीको भनाई छ ।
यस्तै यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले डिशहोमको नेटको कनेक्सन लिएर लिन सक्नेछन् ।
कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँंगै ६० भन्दा बढी एचडी च्यानलसहित दुई सयभन्दा माथि उच्च पिक्चर क्वालिटिको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नेछन् । यो अफरको बारेमा थप जानकारी चाहिएमा ०१-५९७०३६५ मा संम्पर्क गरि जानकारी लिन सकिने कम्पनीको भनाई छ ।
-
Honor X9c Launched In Nepal — And Durability Ain’t All It’s About! *Phew*HIGHLIGHTS The Honor X9c Smart price in Nepal is Rs. 38,999 (12/256GB). It has the…
-
ZTE Blade A75 Launched in Nepal: Large Storage on a BudgetHIGHLIGHTS The ZTE Blade A75 4G price in Nepal is Rs. 13,999 (4/256GB). The phone…
-
ZTE Blade A55 with 90Hz Refresh Rate Launched in NepalHIGHLIGHTS The ZTE Blade A55 price in Nepal is Rs. 11,999 (4/64GB) and Rs. 12,999…